हेलिकप्टर दुर्घटनामा जनरल बिपिन रावतको निधन पुष्टी

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,मंसिर २२ गते।

भारतमा उच्च आर्मी अधिकारी बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परि पुष्टी निधन पुष्टी भएको छ ।

आर्मी चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत सहित उच्च अधिकारी चढेको इन्डियन एयर फोर्स एमआई-१७ भी ५ हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *