अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ४ गते।
मधेश प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि
सार्वजनिक बिदा दिएको हो ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।