अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १६ गते।
आज पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा मृत्यु कोरोनाबाट हुनेको संख्या ११ हजार ९३६ पुगेको छ।