आज थपिए ६५ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १७ हजार ८७९पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २९ गते।

आज पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *