आज थपिए २६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ५३४ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।

आज पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *