आज देखि बढ्यो काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ०१ गते।

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा भाडा दर बढेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमा चैत २४  गतेको मन्त्रिस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित यात्रु वाहक सवारी साधन, पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी, बिधुतबाट चल्ने ट्याक्सी र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको हो। वाग्मती प्रदेशमा १३ जिल्ला छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *