आज थपिए १२ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ८२७ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ४ गते।

आज पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *