दाङको राजपुरमा अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २ गते।

दाङको राजपुरमा अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी भएका छन्। काँग्रेसका बुढाथोकीले ३९८० मत ल्याइ विजयी भएका  छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसकी धनपति यादवले ३८३६ मत ल्याएर विजयी भएका  छन्।

कुल मतदाता १५७२३ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *