आज थपिए १६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ३०३ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १० गते।

आज पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३०३ पुगेका छन् ।

हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *