धनुषाका नव निर्वाचित मेयर र अध्यक्षले सपथ ग्रहण गरे

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।

धनुषाका नव निर्वाचित मेयर र अध्यक्षले जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका, धनुषा जिल्लामा पर्ने ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नव निर्वाचित मेयर र अध्यक्षले सपथ ग्रहण गरेका हुन् ।

सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सपथ ग्रहण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *