आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २१ गते।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ।

आज मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।

मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *