अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २९ गते।
सरकारले आउँदो निर्वाचनमा सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।
निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।