अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १२ गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि बोलाइएको छ ।

राष्ट्रपतिले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्दैछ ।