अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १८ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
जसअनुसार युरो १ को खरिद दर १४१ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४२ रुपैयाँ तोकिएको छ ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।