अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ४ गते।
ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् ।
भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको हो ।
राति सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारीक स्रोतले बतायो ।
उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।