अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३२ गते।
धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लाखौँ मुल्य बराबरको क्षति भएको छ ।
तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।