एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख ५ गते। 

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ ।

खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *