भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १० गते।

भारतसँग सिमाना जोडिएका पर्साका नाका विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण बन्द गरिएको हो ।

पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।  जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *