अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, पौष ७ गते।
पिपरा गाउँपालिका को सहोरबा चादनी चौकमा बाः४ ख ५७२८ नम्बरको सानो टिपरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृतक पिपरा गाउँपालिका पिपरा -7 को रहेछ। गाउ को स्थानीयबासीहरुले चालाकलाई आफ्नो नियन्त्रणमा लियेको छ।