अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, पौष १२ गते।
इटहरीमा ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । पश्चिमबाट पुर्व आउदै गरेको को १ त ४२०५ नम्बरको ट्रयाक्टरले पश्चिम जाँदै गरेको को १५ प ५४८८नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।ट्रयाक्टरको ठक्करबाट घाइते स्कुटर चालकलाई उपचारको लागि एपेक्स अस्पतालमा लगिएको छ । थप विवरण आउन बाकी छ ।