ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,माघ २ गते।

ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।बिहीबार साँझ सवा ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर त्यसतर्फ पठाएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *