अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १६ गते
शुक्रबार रौतहट मा थप ५६ जनामा संक्रमण भएको छ । भारतका दिल्ली र मुम्बईबाट केही दिन अघि नेपालमा आएका ११ सय १२ जनामध्ये यो सँगै १८१ जनामा संक्रमण भएको रौतहटका जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।
भारतका आएका सबै भएको स्वाब काठमाडौँको टेकुमा परीक्षण गरिए भएको हो । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।