आज थप १८९ जनामा कोरोना पुष्टि, कुल संख्या १४०१ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १७ गते

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा १८५ पुरुष ४ महिला  कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *