अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता असार २ गते
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा गएको नेताकार्यकर्ताहरु को टोलिले जिल्ला प्रशासन कार्यालय पर्सा को सि.डि .ओ. मार्फत प्रधनमंत्रीलाई आज ज्ञापन पत्र बुझाएका छन।

ज्ञापनपत्र मार्फत पीसीआर टेष्टको दायरबढाउनुपर्नेआर डि टि बन्द गर्नुपर्ने,क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको विषयमा निरन्तर भ्रस्टाचार र कमिसन को जालो भैइरहनु निरलज्ता को प्राकास्ट्भएको भन्दै माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो।

नेपाली कांग्रेसले आज बुझाएको सो ज्ञापन पत्र मा कृषि,पर्यटन,र उधोग ब्यवसायलाई पुन उत्थानालागि सरकारले कुनै कार्यक्रम नलयाएको, र भोक को कारण मानिस्को मृत्यु को अवस्था भएको पनि नेपाली कांग्रेस पर्साले ज्ञापन पत्रमा जनाएको छ।