अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६५९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
कुल संक्रमित सङ्ख्या ६५९१ मध्ये महिला ४९९ र पुरुष ६०९२जना सङ्क्रमित भएका छन् ।