थप एक जनाको मृत्यु संगै नेपालमा कोरोनाबाट मृतकको संख्या २० पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ३  गते

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँके जिल्ला बैधनाथ गाउपलिका वडा न ६ कि ४६ बर्सिय महिलाको मृत्यु  पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले  दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *