आज थप ५३५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ९५६१ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ८ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५३५  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९५६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

आज संक्रमित मध्ये ७४ पुरुष सहित ४६१ जना महिला हुनु हुन्छ। कुल संक्रमित सङ्ख्या ९५६१ मध्ये महिला ८९४ र पुरुष ७८६६७ जना  सङ्क्रमित भएका छन् । नेपालमा संक्रमित जिल्ला संख्या ७४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *