आज पोखरामा अनुमति विना चलाएका करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर १४ गते।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन आज पोखरामा अनुमति विना चलाएका करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरी नियन्त्रणमा रहेका छन्।जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी अनुमती पत्र नलिई पोखरामा संचालनमा आएका साना ठुला गरी करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस  रोक्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *