लैङ्गक हिन्सा विरुद्धको १६ दिने अभियान चलीरहेको अछाममा छाउगोठमा एक महिलाको ज्यान गयो

अनलाईन न्युजपाटी,अछाम,समाचारदाता, मंसिर १६ गते।

लैङ्गक हिन्सा विरुद्धको १६ दिने अभियान चलीरहेको बेला अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नं ३ सिदेश्वरका २१ वर्षया पार्वती रावत रहेका छन् । घटना स्थलतिर ईलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोलि खटाएको जिल्ला प्रहरी कार्यालयले अनलाईन न्युजपाटी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *