अनलाईन न्युजपाटी,अछाम,समाचारदाता, मंसिर १६ गते।
लैङ्गक हिन्सा विरुद्धको १६ दिने अभियान चलीरहेको बेला अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नं ३ सिदेश्वरका २१ वर्षया पार्वती रावत रहेका छन् । घटना स्थलतिर ईलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोलि खटाएको जिल्ला प्रहरी कार्यालयले अनलाईन न्युजपाटी जानकारी दिएको छ ।