अनलाईन न्युजपाटी,चितवन,समाचारदाता,पौष ४ गते।
भर्खरै प्राप्त समाचार अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका स्थित पम्फापुलमा रहेको प्लाइउड फयाक्ट्रीमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय भण्डराका अनुसार भरतपुर महानगर र खैरहनी नगरपालिकाको दुईवटा दमकलद्धारा आगलागि नियन्त्रणको प्रयास जारी रहेको छ,भने थप जानकारी आउन बाकी छ ।