अनलाईन न्युजपाटी समाचार अब मोबाईल App मा पनि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १५ गते।

आजको यस  प्राबिधिक युग र तपाई पाठकहरुको अत्यधिक मांगलाई मध्ये नजर गर्दै अनलाईन न्युजपाटीले जनवरी /१ /२०२० देखि आफ्नै समाचार App सार्वजनिक गरिएको घोषना गर्दछ । यस App ले तपाई र मपाईको  दुरीलाई  हामी बनाउने छ, हामी एक परिवार हुनेछौ । तपाई जहाँ भए पनि तपाई र तपाईको परिवार ,छर-छिमेक,समाज, देश, विदेशको पल पल को खबर अब तपाईको मोबाईलमा। यो आप्प लाई Download गरि हामीलाई तपाईको निरन्तर  सेवा गर्ने अवसर प्रदान गरौ , साथै समाचार सेयर गरि हाम्रो मनोबल अझ बलियो बनाऔ। तपाईको सुझाब हाम्रो लागि बरदान साबित हुनेछ । Download

सदैब सारथी

सम्पूर्ण अनलाईन न्युजपाटी परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *