सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १० गते

सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ ।

तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *