नेपाल धितोपत्र बोर्डले माग्यो बिभिन्न पदका लागि कर्मचारी

अनलाईन न्युजपाटी,रोजगार ,समाचारदाता,फाल्गुन १६ गते।

नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागी कर्मचारीको माग गरेको छ । बोर्डले एक सुचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति लागी निर्देशकदेखी सहायकसम्मको लागी दरखास्त आहवान गरेको हो । दरखास्त फाराम बोर्डको कार्यालयको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।  हालै खिचिएको पासपोर्ट साईजको फोटो टाँस गरी दरखास्त साथ आफुले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रहरुको प्रतिलिपि एक एक प्रति तयार गरी उम्मेदवार आफैंले प्रमाणित गरी बोर्डको कार्यालय जावलाखेलमा बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared