उदयपुरमा भरुवा बन्दुकले आफ्नै निधारमा हानेर एक युवकले गरे आत्महत्या

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १० गते

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जातेमा भरुवा बन्दुक आफ्नै निधारमा हानेर एक युवकले गरे आत्मा हत्या गरेको छ ।

शुक्रबार साँझ ७ बजेको समयमा पहिल्यै भरेर राखेको बन्दुकले निधारमा हानेर आफ्नै आत्माहत्या गरेको राईको घटना स्थलमै मृत्यु भएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका डिस्पी गोविन्द पुरीको टोली घटना स्थलको प्रकृति मुचुल्का तयार पारी फर्किनेक्रममा रहेको एसपी भिमबहादुर दाहालले जनाएको छ । लाश पोष्टमार्टमको लागि जिल्ला गाईघाट ल्याउँदै गरेको छ । यसले पनि थप कुरा खुल्ने एसपी दाहालले जानकारी दिए ।

एक बर्ष अघि मात्रै श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिए । राई विगतबाटै बढी मात्रामा मादक पदार्थ सेवन गर्दै आएको स्थानीयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *