अविरल वर्षाका कारण कृष्णनगर डुबानमा (तस्बिरहरू)

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन १६ गते

कृष्णनगरमा लगातार वर्षाका कारण कृष्णनगर बाजार , बैंक लाइन रोड , बसपार्क , गोलघर  डुबानमा परेका छन ।

घरमा समेत पानी पसेको छ घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयबासीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *