धनुषामा कोरोना भाइरसको आशंकामा २ जना आइसोलेनमा

अनलाईन न्युजपाटी, जनकपुरधाम, समाचारदाता ,फाल्गुन २९ गते।

रोजगारीका सिलसिलामा भारत  गएका  र अहिले  घर फर्किएका  दुई युवा मा नोबेल कोरोना भाइरसको लक्षण हुन सक्ने शंका  गर्दै जनकपुरधाममा जांच गराउन पुगेका छन् । धनुषाको  जनकनन्दनी नगरपालिका वडा न ३  “पर्खे महुवा” बस्ने दुई जना लाई कोरोनाको लक्षणको आधारमा जनकपुरधाम प्रादेशिक  अस्पताल आइसोलेन वाडमा भर्ना गरिएको छ।  उनि संग आउने कुरुवाको अनुसार उनिहरु राजन पासवान र शिव मुखिया हुन । भारतको अह्म्दाबादबाट जयनगर हुदै घर फर्केका उनि अहिले जनकपुरधाममा जांच गराउन पुगेका हुन। उनिहरुलाई अहिले आइसोलेन वाडमा राखिएको छ, भोलि  जाच गरेर  मात्र पता लाग्छ उनि संक्रमित हुन या होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *