बिरगंज अलौमा सर्बदलिय समितिले साबुन माक्स र सेन्टाईजर बाडै

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, चैत १९ गते।

कृष्ण यादव, विश्वब्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संघ बाच्नुको लागि अलौमा विभिन्न पार्टीका दलहरूले एक भई हिजो सर्बदलिय समितिको गठन गरि  आज सुरक्षा सम्बन्धि विभिन्न घर घरमा पुगेर  जनचेतनामूलक  कार्यक्रम गरेको छ।

नोबेल कोरोना भाईरस बाट आफ्नो वर्डा बासिन्दालाई बच्नेको लागि  साबुन, मास्क , सेनिटाइजर आदि सामाग्री बितरण गरि सो सामाग्री को प्रयोग सम्बन्धि बारे जानकारी दिदै घरदैलोमा पुगि वडा बासिलाई साबुन पानीले हात पटक-पटक मिचेर धुने , हातमा सेन्टाईजरको प्रयोग गर्नै र घरबाट बाहिर निस्केमा माक्स लगाउने र लकडाउनको बेलामा घर भित्र बस्ने आग्रह समेत गरेका छन्।

उक्त कार्यक्रममा ने. क.पा.का इकाई अध्यक्ष गगाधर महतो ,किसुनदेव यादव , नेपाली काग्रेसका उपसभापति संजु छतकुली ,  जितेन्द्र यादब , सैलेन्द्र उपाध्याय ,अशोक चौधरी ,किरण उपाध्याय, हरेराम पटेल,  रा. प्र. पा सुमेश्वरनाथ उपाध्याय ,लाल बाबू मिया, रा. ज.पा. नेपालका  राज बन्शि साह कानु, युवा नेता नन्दलाल यादव , कनवर मन्सुरी ,युनिभर्सल युनाइटेड युवा क्लब का अध्यक्ष राजेश पटेल, जयराम साह , मनोहर गुप्ता , आशिक अन्सारी  , लगायत क्लबका सम्पुर्ण सदस्यगण समाजबादी पार्टी बाट छोटेलाल साह, जादोलाल सहनी , अजय साह तथा उक्त कार्यक्रम जिल्ला समन्वय समिति  पर्साका सदस्य , सर्बदलिय समितिका अध्यक्ष एवम  समाजबादी पार्टी अलौ को एकाई  अध्यक्ष अमोद यादव को अध्यक्षत मा कार्यक्रम समपन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *