वडा अध्यक्षले आफू खुशी सर्बदलिए समिती बनाउन खोजेको मा राष्ट्रिय पार्टीको बिरोध

अनलाईन न्युजपाटी वीरगंज,समाचारदाता ,चैत्र २७ गते।

विश्व ब्यापि रुपले फैलिरहेको नोबोल कोरोना भाइरसको मध्य नजर गरि सरकारले लागू गरेको लकडाउनको कारणले ज्यालादारी गरि कमाई खाने र बिपन्न गरिबबर्गको परिवारको लागि वीरगंज महानगरपालिकाको प्रत्येक वडामा आएको राहतलाई वडा अध्यक्षले राष्ट्रिय पार्टीका प्रतिनिधिहरुलाई बसाई सर्बदलिय बनाउनुपर्ने तर वडा अध्यक्ष सुखरानी देबि र उनका पति बिरेन्द्र यादबले आफु खुशी राजनिती नगर्ने ब्यक्तिहरुलाई पत्रकाटी बोलाई बादबिवाद गराउन खोजेकोले राष्ट्रिय पार्टीका प्रतिनिधिहरुले प्रेस बिज्ञप्ति जारि गरि घोर निन्दनीय रहेको जनाएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका वडा अध्यक्ष सुखरानी देवी यादब हुन्। वडा अध्यक्ष सुखरानी देबी भएपनि सो वडाको सबै कार्य उनका पतिले म आफै मुखिया हो भन्दै दादागिरी गरि पटकपटक बादविवाद गरिरहेको स्थानियहरुले बताएका छन्।

वडा अध्यक्षले पतिको निर्देशन अनुसार आफ्नो पार्टीको मानिसहरु लाई बोलाइ सर्बदलिय बनाउन खोज्दा राष्ट्रिय पार्टीका प्रतिनिधिहरुले त्यसता बन्नै सर्बदलियलाई बहिष्कार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *