एक जना झापाका ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण: थपिए संगै संख्या ४९ पुगो

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, बैशाख १२ गते

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ हुनुहुन्छ | वहा झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *