क्राईम ब्रान्चको ईन्सपेक्टर रबिभुषण यादबको सक्रियतामा लागु औषध सहित ५ जना पक्राउ

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २५ गते

पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित  ५ जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वमा गएको टोलीले हिजो ४ बजे वीरगंज ३ स्थित संतोष पटेलको घरमा छापा हानी निज सहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बीरगंज माहानगरपालिका वडा नं ३ स्थित छपकैया  निवासी संतोष पटेलको को घरवाट  बिशेष सुचनाको आधारमा ८७ डाईल्स डिसि ,  ओनिरेस १०३ बोतल  र नाईट्रोजिपाम २० पिस सिम्पलिकिस्ट ५७ पिस नाईट्रोभ्याट टयाव्लेट ३६ पिस सहित  बीरगंज माहानगरपालिका वडा  ३ बस्ने बर्ष ४६ बर्षाको  संतोष पटेल र उनका श्रिमती बर्ष ३७ की बबिता देबी, बर्ष २८ को टिँकु श्रीवास्तव ,पर्सा बिन्दवासिनी गा.पा.वडा नं.२ बहुअर्वाभाठा बस्ने  बर्ष २८ को राजनाथ यादव , जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.३ नौतन बस्ने  बर्ष ३२ को मुग्रिम साह साथबाट बरामद भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले लकडाउन भएको बेलामा पनि तस्करीको लाईनमा कडाई गरेपछी अहिले  तस्करहरु देखी ठुलठुला तस्करहरुमा नेपाल प्रहरी मेडियाबाजी गरि बदनाम गर्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *