प्रदेश २ मा थपिए ११० जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, जेठ ३२ गते।

पछिल्लो २४ घण्टा मा  ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार संक्रमित हुने ११० जना मध्ये १०५ पुरुष र ५ जना महिला छन् ।

रौतहटमा ७४, पर्सामा १७, बारामा १२, धनुषामा १, सर्लाहीमा ६, जनामा संक्रमण पुष्टि भएको हो ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *