अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ३१ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या १७ हजार २०१ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।