पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३  गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *