अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते
नेपालमा आज थप ९ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ जना महिला सहित ७ जना पुरुष गरि ९ जनाको ज्यान गएको छ ।
उनका मोरंगकी ६४ बर्सिय एक महिला र झापाकी ४५ बर्सिय एक महिला गरि दुई जना जनाको मृत्यु भएको छ ।
मोरंगको ४५ बर्सिय एक पुरुष, पर्साको ७७ बर्सिय एक पुरुष, धनुषाको ३५ बर्सिय एक पुरुष, काठमाडौँको ७४,६८ र ८५ तिन जना, चितवनको ७० बर्सिय एक पुरुष गरि ७ जना पुरुषको ज्यान गएको छ ।