नेपालमा आज थप ९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २८ गते

नेपालमा आज थप ९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  ३ जना महिला सहित ६ जना पुरुष गरि ९ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *