कैलालीमा खुटिया खोलाको किनारमा एक जना मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज २ गते

कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोलाको किनारमा एक जना मृत फेला परेका छन्।

नाम वतन खुल्न नआएको अन्दाजी ५० बर्षको पुरुष माथिल्लो शरीरमा हाफ सेतो सर्ट,तल्लो शरीरमा आकासे रङको पाईन्ट लगाएको मृत अवस्थामा फेला पारी लाश पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालको लाश गृहमा राखिएको हुँदा निजको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *