नेपालमा आज थप १० जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते

नेपालमा आज थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन्।

जसमध्ये ६ जना महिला र ४ जना पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

नेपालमा अहिलेसम्म ४११ जनाको मृत्यु भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *