अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते
नेपालमा आज थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन्।
जसमध्ये ६ जना महिला र ४ जना पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
नेपालमा अहिलेसम्म ४११ जनाको मृत्यु भैसकेको छ।