काठमाडौं उपत्यकामा आज थपिए १ हजार ४ सय ९ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३  गते

काठमाडौं उपत्यकामा आज थप १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा   पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

जसमध्ये काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *