काठमाडौं उपत्यकामा आज थपिए २२ सय ८३जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २६ गते

काठमाडौं उपत्यकामा आज थप २२ सय ८३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२ सय ८३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १८ सय ८८ जना, भक्तपुरका ११८ जना र ललितपुरका २७७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *