अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ५ गते
काठमाडौं उपत्यकामा आज ३,१०७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोभिड-१९ का संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएको छ।
जसमध्ये २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय सय ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।